दमौली : जिल्ला समन्वय समिति तनहुँकी उपप्रमुख पवित्रादेवी पौडेल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी छन् । तनहुँ क्षेत्र नम्बर १ बाट पौडेल महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी हुन् ।
खस आर्य महिलातर्फबाट पौडेलले उम्मेदवारी दिएकी थिइन् ।