एमालेको दशौ महाधिवेशनमा तनहुँबाट २५ हजार जाने दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेको दशौ महाधिवेशनमा तनहुँबाट २५ हजार जाने दावी

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७८, शुक्रबार

    दमौली : नेकपा एमालेको शुक्रबारदेखि चितवनमा सुरु हुने दशौ महाधिवेशन उद्घाटन समारोहमा तनहुँबाट २५ हजार नेता कार्यकर्ता चितवन जाने दावी गरिएको छ ।

    तनहुँका दश वटै पालिकाबाट उक्त सङ्ख्यामा नेता तथा कार्यकर्ता चितवन जाने नेकपा एमाले तनहुँकी सचिव भगवती न्यौपानेले बताइन् ।

    तनहुँबाट एक हजार भन्दा बढी सवारी साधनमा नेता तथा कार्यकर्ता चितवन पुग्ने दावी छ ।