दमौली : नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनका लागि शुक्लागण्डकी नगर कमिटीबाट १७ प्रतिनिधि छनौट भएका छन् । आगामी पुसमा हुने महाधिवेशनका लागि शुक्लागण्डकीबाट १७ जना छनौट भएका हुन् ।
मुक्ति सिग्देल, खुमबहादुर विक, विकास श्रेष्ठ, वीरेन्द्रकुमार श्रेष्ठ, सर्वदा खनाल, मनराज गुरुङ, शरण सापकोटा, दिनेश गौतम, अनिल तिवारी, जौमाया बराल, झ्यामकुमारी भुजेल, पहलसिं विक, हिमकुमारी पौडेल, सीता पौडेल, कुसुम गुरुङ, राजु राना र रामचन्द्र भण्डारी छनौट भएका छन्।