काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ। उनीसँगै पत्नी राधिका शाक्यमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ।
दुवैको अवस्था सामान्य रहेको र बालकोटस्थित निवासमै आइसोलेशनमा छन्।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.