तनहुँमा १५ कोरोना सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा १५ कोरोना सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    ८ माघ २०७८, आईतवार

    दमौली । तनहुँमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तनहुँमा १५ कोरोना सङ्क्रमित थपिएका हुन् ।

    थपिनेमा महिला ६ र पुरुष ९ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सङ्ख्या विगत केही दिनको भन्दा कम हो ।