दमौली । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई महाअभियोद लगाउन तनहुँकी सांसद कलिला खानले पनि हस्ताक्षर गरेकी छन् । राणाविरुद्ध आइतबार दर्ता भएको महाअभियोगमा खानले पनि हस्ताक्षर गरेकी हुन् ।
नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य रहेकी खान सहित ९८ सांसको हस्ताक्षरमा राणा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।