एमसिसीको विरोधमा अखिल क्रान्तिकारी र वाइसिएलको विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमसिसीको विरोधमा अखिल क्रान्तिकारी र वाइसिएलको विरोध

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७८, बुधबार

    दमाैली । एमसिसीको विरोधमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र वाइसिएलले दमौलीमा बुधबार साँझ विरोध प्रदर्शन गरेका छन् । एमसिसी राष्ट्रघाती भन्दै माओवादी कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

    विरोध जुलुस सफासडकको निमचोकमा आईपुगेपछि एक्कासी मसाल जुलुस प्रदर्शन गरिएको थियो । सो क्रममा प्रहरी र माओवादी कार्यकर्ताहरुबीच केही बेर धकेलाधकेल समेत भएको थियो ।