दमौली । १७ वर्षीया गायिकालाई जबरजस्ती गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेपछि गायक पल शाहले आफै प्रहरीमा उपस्थित हुने घोषणा गरेका छन् ।
जाहेरी परेपछि प्रहरीको फरार सूचीमा रहेका शाहले आइतबार फेसबुकमा स्ट्याटस लेख्दै आजै प्रहरी सामु आत्मसमर्पण गर्ने बताएका हुन् ।