दमाैली । महाशिवरात्री पर्वकाे अवसरमा तनहुँका विभिन्न ठाउँमा रहेका शिव मन्दिरमा मङ्गलबार भक्तजनकाे भीड लागेकाे छ । दमाैली, शुक्लागण्डकी, देवघाट, आँबुखैरेनी लगायतका मन्दिरमा बिहानैदेखि भक्तजनकाे भीड लागेकाे छ ।
दमाैलीस्थित शिवपञ्चायन मन्दिर, दुर्गा मन्दिर, शुक्लागण्डकीस्थित मुक्तिनाथ च्वयनधाममा भक्तजनकाे भीड छ । केही तस्वीर :