स्थानीय तहको निर्वाचनका लागि तनहुँको निर्वाचन अधिकृतमा कुंवर सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्थानीय तहको निर्वाचनका लागि तनहुँको निर्वाचन अधिकृतमा कुंवर सिफारिस

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०७८, बुधबार

    दमाैली । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँको निर्वाचन अधिकृतमा मिनबहादुर कुंवर सिफारिस भएका छन् ।

    न्याय सेवा आयोगले तनहुँको निर्वाचन अधिकृतमा जिल्ला अदालतका श्रेस्तेदार कुंवरलाई सिफारिस गरेको हो ।

    आयोगले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत तोकेर सिफारिस गरेको छ ।