दमाैली । नेपाली कांग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचारप्रसार अन्तर्गतको युवा प्रचार नेटवर्क उपसमितिमा तनहुँका चार जना मनोनित भएका छन् ।
पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा गठन भएको उपसमितिमा तनहुँका चार जना सदस्य मनोनित भएका हुन् ।
मनोनित हुनेमा शंकर पौडेल, एलिजा ढकाल, उत्तम मिश्र र सुशील तिमिल्सिना रहेका छन् ।