म्याग्देमा एमालेको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा एमालेको अग्रता

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७९, शनिबार

    म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकामा शनिबार बिहानदेखि मतगणना सुरु भएको छ । प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

    ६ सय ७९ मत गणना हुँदा गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार श्रीप्रसाद श्रेष्ठले ३२१, कांग्रेस उम्मेदवार मायादेवी रानाले २३७ र माओवादी केन्द्रका दिलीप श्रेष्ठले ४५ मत पप्त गरेका छन् ।

    यसैगरी उपाध्यक्षमा कांग्रेस उम्मेदवार बालकृष्ण घिमिरेले २८४, एमाले उम्मेदवार रत्ना घिमिरेले २६१ र माअाेवादी उम्मेदवार दुर्गा थापाले ३७ मत प्राप्त गरेका छन् ।