भिमादकाे कार्यपालिकामा एमाले उम्मेदवार निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादकाे कार्यपालिकामा एमाले उम्मेदवार निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७९, मंगलवार

    दमाैली । तनहुँको भिमाद नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । कार्यपालिका सदस्य चयनका लागि मङ्गलबार भएको निर्वाचनबाट एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

    दलित खुल्लातर्फ वीरु बस्याल, सन्दिप परियार, सङ्गिता विक, खुल्ला महिलातर्फ इन्दिरा खड्का, स्यानीमाया थापा, दमन्ती शाही ठकुरी, ओमकुमारी थापा र उमा कुमाल निर्वाचित भएका छन् ।