


दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार दुर्घटना भएको छ । ग १ क ५५३३ नम्बरको टिप्पर र ग १५ प १४८४ नम्बरको स्कूटर ठोक्किएको हो । स्कूटर टिप्परको अगाडीको भागमुनि छिरेको छ ।
घटना सम्बन्धमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


तस्वीरहरु : वीरेन्द्र चाैधरी