मर्स्याङ्दी र सेती बढ्ने अनुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मर्स्याङ्दी र सेती बढ्ने अनुमान

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०७९, बुधबार

    दमौली । बाढी पूर्वानुमान महाशाखाले विमलनगरस्थित मर्स्याङ्दी र दमौलीस्थित सेती नदी बढ्ने अनुमान गरेको छ । केही दिनदेखि वर्षा भइरहेकाले उक्त नदीमा सामान्य वहाब बढ्ने पूर्वानुमान गरिएको छ ।

    नदी छेउछाउ नजान र तटीय क्षेत्र आसपासका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।