घाइते स्वास्थ्यकर्मी कुमाललाई थप उपचारका लागि पोखरा पठाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    घाइते स्वास्थ्यकर्मी कुमाललाई थप उपचारका लागि पोखरा पठाइयो

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०७९, शुक्रबार

    दमौली । व्यास नगरपालिका-९ स्थित गजुरे स्वास्थ्यचौकीमा कार्यरत अनमी प्रजापति कुमाललाई थप उपचारका लागि पोखरा पठाइएको छ । स्थानीय एक महिलाको कुटपिटबाट घाइते उनलाई शुक्रबार थप उपचारका लागि पोखरा पठाइएको हो ।

    उनको दमौली अस्पतालमा उपचार हुँदै थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि पश्चिमाञ्चल अस्पताल पठाइएको हो ।

    कुमाललाई कुटपिट गर्ने महिला प्रहरी नियन्त्रणमा छिन् ।