लायन्स क्लव अफ तनहुँ व्यास सिटीमा दाहाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लायन्स क्लव अफ तनहुँ व्यास सिटीमा दाहाल

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०७९, शुक्रबार

    दमौली । लायन्स क्लव अफ तनहुँ व्यास सिटीको अध्यक्षमा अन्जु दाहाल चयन भएकी छन् । क्लवको अधिवेशनले दाहालको अध्यक्षतामा नयॉ कार्यसमिति चयन गरेको हो ।

    क्लवको प्रथम उपाध्यक्षमा शुकनारायण मल्ल, द्वितीय उपाध्यक्षमा एकप्रसाद श्रेष्ठ र तृतीय उपाध्यक्षमा प्रकाश हड्खले चयन भएका छन् ।

    सचिवमा दिनेश खनाल, कोषाध्यक्षमा विमला अधिकारी, सहसचिवमा विवेक सापकोटा, सहकोषाध्यक्षमा ब्रजेश शाह, एलसिआएफ कोर्डिनेटरमा प्रदीप मल्ल चयन भएको क्लवले जनाएको छ ।


    कार्यक्रममा क्लवका पूर्व अध्यक्ष एवं लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ का टिम लिडर चुडामणि दाहाल, राजकुमार श्रेष्ठ, कुमार मल्ल लगायतको सहभागिता थियो ।