भानुका १४ वर्षीय रुपेश बेपत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुका १४ वर्षीय रुपेश बेपत्ता

    खबरपुञ्ज संवाददाता

    ३१ जेष्ठ २०७९, बुधबार

    दमौली। भानु नगरपालिका-८ का १४ वर्षीय बालक रुपेश ओझा बेपत्ता भएका छन् । उनी जेठ ३० गतेदेखि बेपत्ता भएका हुन् ।

    उनी बाइसजॉगरबाट बेपत्ता भएका हुन् । तीन दिन बित्दा पनि उनको पत्ता लाग्न नसकेको परिवारले जनाएको छ । उनी दिदी र ठूलीआमासँग बस्दै आएका थिए ।