मुख्यमन्त्रीका पिताको नाममा कोष बनाउन ५० लाख बजेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुख्यमन्त्रीका पिताको नाममा कोष बनाउन ५० लाख बजेट

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७९, शुक्रबार

    दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवर्धन शर्माको नाममा स्मृति कोष बनाउन सरकारले ५० लाख बजेट विनियोजन गरेको छ ।

    व्यास नगरपालिका-१० पोखरेलफॉटमा शर्माको नाममा कोष बनाउन प्रदेश सरकारले ५० लाख बजेट छुट्याएको हो । सामाजिक विकास कार्यालय तनहुँमार्फत कार्यान्वयन हुनेगरी बजेट विनियोजन गरिएको छ ।