दमौली । नेकपा एमालेले केन्द्रीय सल्लाहकार सदस्यलाई पूर्णता दिएको छ। केन्द्रीय सचिवालयको पछिल्लो बैठकले ३०६ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको हो ।
सल्लाहकार सदस्यमा तनहुँबाट पॉच जना समेटिएका छन्। सल्लाहकार सदस्यमा एकबहादुर राना, दधिराज सुवेदी, शेषमणि आचार्य, विश्वबन्धु भण्डारी र रवी खनाल समेटिएका हुन्।