अम्रेनीका १९ वर्षीय युवा मृत फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    अम्रेनीका १९ वर्षीय युवा मृत फेला

    खबरपुञ्ज संवाददाता

    २९ असार २०७९, बिहीबार

    दमाैली । व्यास नगरपालिका-६ अम्रेनीका १९ वर्षीय युवा सुशील श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् । घर नजिकैकाे स्वामीकाे रुखमा डाेरीकाे पासाे लगाई झुण्डिएकाे अवस्थामा श्रेष्ठ मृत फेला परेका हुन् ।

    घटना सम्बन्धमा अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।