दमाैली । तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । आइतबार एकैदिन नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
व्यास नगरपालिकामा चार, शुक्लागण्डकी नगरपालिकामा तीन र बन्दीपुर गाउँपालिकामा दुई सङ्क्रमित थपिएका हुन् ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.