सहृदयी मञ्च तनहुुँद्वारा ह्विलचियर वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सहृदयी मञ्च तनहुुँद्वारा ह्विलचियर वितरण

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७९, शनिबार

    दमाैली । सहृदयी मञ्च तनहुँले शारीरिक अपाङ्गता भएका बुद्धिकुमार श्रेष्ठलाई ह्विलचियर वितरण गरेको छ । मञ्चले व्यास नगरपालिका–६ शेखाटार निवासी श्रेष्ठलाई शनिबार ह्विलचियर वितरण गरेको हो ।

    मञ्चका अध्यक्ष सावित्री सुवेदी र सल्लाहकार दीपक भण्डारीले श्रेष्ठका अभिभावक श्रीमाया श्रेष्ठलाई ह्विलचियर वितरण गरेका हुन् ।