सम्पर्कविहिन भएकी भूमिका फेला परिन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सम्पर्कविहिन भएकी भूमिका फेला परिन्

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-८ लहरेपिपलबाट सम्पर्कविहिन भएकी ११ वर्षीया भूमिका विक भेटिएकी छन् । शनिबार बिहानदेखि हराएकी विक आइतबार काठमाडौमा भेटिएकी हुन् ।

    गाउँफर्कोदय माविमा अध्ययनरत उनी हराएपछि खोजी कार्य तीव्र पारिएको थियो । उनलाई काठमाडौस्थित भृकुटीमण्डपबाट शकुसल उद्धार गरिएको जनाइएको छ ।