तीजलाई भड्किलो नबनाउन प्रशासनको अनुरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तीजलाई भड्किलो नबनाउन प्रशासनको अनुरोध

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०७९, मंगलवार

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले हरितालिका तीजलाई भड्किलो नबनाउन आग्रह गरेको छ । तीज भड्किलो र खर्चिलो भएको गुनासो आएकाले प्रशासनले मंगलबार प्रेस विज्ञप्ती जारी गरी त्यस्ता कार्य रोक्न अनुरोध गरेको हो ।

    सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्धन गर्ने बाहेक अन्य खर्चिला कार्यक्रम नगर्न आग्रह गरिएको बताए ।

    सूचना: www.khabarpunja.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।