नेपाल मगर विद्यार्थी संघ तनहुँमा विनिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल मगर विद्यार्थी संघ तनहुँमा विनिता

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । नेपाल मगर विद्यार्थी संघ तनहुँको अध्यक्षमा विनिता थापा मगर चयन भएकी छन् । संघको १४ औ अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् ।

    उपाध्यक्षमा विजय थापा मगर, सचिवमा नवीन थापा मगर, सहसचिवमा शिल्पा थापा मगर, कोषाध्यक्षमा सशिता थापा मगर चयन भएका छन् ।

    सदस्यहरुमा रुद्र थापा मगर, रजनी थापा मगर, नरेश थापा मगर, अमर थापा मगर, साजन गर्जा मगर, दिपा वानटङे मगर, अर्पण सोति मगर, कृष्ण आले मगर, सोनम थापा मगर, विनिता थापा मगर, भिम सारु मगर, सुमन थापा मगर, विष्णु थापा मगर र ममता थापा मगर चयन भएका छन् ।