तनहुँ १ प्रदेश २ मा माओवादीका चुमानको सुरुआती अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँ १ प्रदेश २ मा माओवादीका चुमानको सुरुआती अग्रता

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७९, सोमबार

    दमाैली । तनहुँ क्षेत्र नम्बर १ प्रदेश २ मा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले सुरुआती अग्रता लिएका छन् । एक सय मतगणना हुँदा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चुमानले ५४ मत प्राप्त गरेका छन् ।

    नेकपा एमालेका पूर्णबहादुर गुरुङले २४ मत प्राप्त गरेका छन् ।

    अहिले आँबुखैरेनी वडा नम्बर १ मित्रता मावि र व्यास १४ केशवटार मावि मतदान केन्द्रको बुथ गणना भइरहेको छ ।