तनहुँ २ प्रदेश २ मा एमालेका सिग्देलको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ २ प्रदेश २ मा एमालेका सिग्देलको अग्रता

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७९, सोमबार

    दमाैली । तनहुँ क्षेत्र नम्बर २ प्रदेश २ मा नेकपा (एमाले) का उम्मेदवारले अग्रता लिएका छन् । एमालेका तर्फबाट केदार सिग्देलले सुरुआती अग्रता लिनुभएको छ । सिग्देलले सात सय ७६ मत प्राप्त गर्नुभएको छ ।

    प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका जीतप्रकाश आलेले छ सय ४७ मत प्राप्त गर्नुभएको छ ।

    यो प्रदेशमा ऋषिङ, घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिकामा पर्दछ ।