तनहुँ १ प्रदेश १ मा श्रेष्ठको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ प्रदेश १ मा श्रेष्ठको अग्रता

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७९, सोमबार

    दमौली । तनहुँ क्षेत्र नम्बर १ प्रदेश १ मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठले अग्रता लिएका छन् । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार श्रेष्ठले सुरुआती अग्रता लिएका हुन् ।

    श्रेष्ठले २६० मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका रामबहादुर गुरुङले १३७ मत प्राप्त गरेका छन् ।