


दमाैली । तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीकाे सरुवा भएकाे छ । रेग्मीकाे सर्वाेच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइमा सरुवा भएकाे हाे ।
तनहुँमा अवदेश विष्ट आउने भएका छन् । उनी काठमाडाै उपत्यका ट्राफिक प्रहरी कार्यालय अन्वेषण याेजना विकास शाखा काठमाडाैमा कार्यरत छन् ।