रास्वपा बैठक बिना निष्कर्ष सकियो, भोलि फेरि बस्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपा बैठक बिना निष्कर्ष सकियो, भोलि फेरि बस्ने

    खबरपुञ्ज संवाददाता

    २० माघ २०७९, शनिबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बिनानिष्कर्ष टुंगिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकले सरकारका विषयमा आज कुनै पनि निर्णय गर्न सकेन ।

    सो पार्टीका नेता विराजभक्त श्रेष्ठका अनुसार आजको बैठकमा सभापतिले सामान्य जानकारी गराए पनि भोलि ११ बजे बैठक बस्ने बताए ।