एमालेको मिसन ग्रासरुटका लागि तनहुँमा खटिए नेता (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेको मिसन ग्रासरुटका लागि तनहुँमा खटिए नेता (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७९, बुधबार

    दमौली । नेकपा (एमाले) को ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी  सुदृढीकरण तथा विस्तार अभियानका लागि तनहुँमा विभिन्न नेता परिचालित गरिएको छ । फागुन ५ गतेदेखि सुरु हुने अभियानका लागि नेताहरुलाई परिचालन गरिएको हो ।

    अभियान अन्तर्गत जिल्लाका दश वटै पालिकामा संगठन सुदृढीकरण कार्यक्रम सञ्चालन गरिनेछ । जिल्लाका सबै पालिकामा केन्द्रीय सदस्यलाई जिम्मा दिएर परिचालन गरिएको छ ।

    हेर्नुस सूची