गिरी पब्लिक क्याम्पस प्राध्यापक संघको केन्द्रीय सदस्यमा निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    गिरी पब्लिक क्याम्पस प्राध्यापक संघको केन्द्रीय सदस्यमा निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०७९, सोमबार

    दमौली । व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसका सहायक प्राध्यापक विमल गिरी पब्लिक क्याम्पस प्राध्यापक संघको केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

    काठमाडौमा सम्पन्न संघको चौथो राष्ट्रिय महाधिवेशनबाट गिरी केन्द्रीय सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

    पब्लिक क्याम्पस संघ देशभर रहेका सामुदायिक क्याम्पसहरुको छाता संगठन हो ।