दमौली क्युएफएक्समा छक्कापन्जा-४ लाई उत्साहजनक दर्शक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली क्युएफएक्समा छक्कापन्जा-४ लाई उत्साहजनक दर्शक

    खबरपुञ्ज संवाददाता

    २४ फाल्गुन २०७९, बुधबार

    दमौली । गत शुक्रबारदेखि प्रदर्शनमा आएको छक्कापन्जा-४ ले दमौलीमा उत्साहजनक दर्शक पाएको छ । सुरुदेखि नै दमौलीमा उक्त चलचित्रले दर्शक पाएको छ ।

    एपेक्स मलस्थित क्युएफएक्समा चलचित्र हेर्नका लागि दर्शकको भीड बढेको छ । बुधबारको दुई शो त हाउसफूल नै भएको छ।

    सामाजिक सञ्चालमा यसको प्रचार बढेसँगै हलसम्म दर्शक पुगेका हुन् । बुधबारकाे सबै शाे हाउसफुल भएकाे क्युएफएक्सका प्रबन्धक उज्ज्वल भट्टराईले जानकारी दिए ।