राष्ट्रपति पौडेललाई भाले र रोटी कोसेली !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रपति पौडेललाई भाले र रोटी कोसेली !

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७९, आईतवार

    दमौली । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई गुरुङ समुदायले भाले र रोटी कोसेली दिएका छन् । बन्दीपुर छिम्केश्वरी तमु समाजले राष्ट्रपति पौडेललाई आइतबार भाले र सेलरोटी कोसेली दिएका हुन् ।

    बन्दीपुर घर भई काठमाडौमा बस्दै आएका गुरुङ समुदायले पौडेललाई बोहोराटार पुगेर उक्त कोसेली दिएका हुन् । सो क्रममा उनीहरुले पौडेललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।