काठमाडाै । राष्ट्रपति रामचन्द्र पाैडेलकाे निजी सचिवमा चिरञ्जीवि अधिकारी नियुक्त भएका छन् ।राष्ट्रपति पाैडेलले शपथग्रहण गरेकाे दाेस्राे दिन अधिकारीलाई निजी सचिवमा नियुक्त गरेका हुन् ।
अधिकारी यसअघि पनि पाैडेलकाे निजी सचिवकाे भूमिकामा थिए ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.