तनहुँ दुग्ध व्यवसायी संघले बढायो दूघको मूल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तनहुँ दुग्ध व्यवसायी संघले बढायो दूघको मूल्य

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०७९, मंगलवार

    दमौली । तनहुँ दुग्ध उत्पादक व्यवसायी संघले दूधको मूल्य बढाएको छ। संघले चैत १ देखि लागु हुने गरी दूधको मूल्य वृद्धि गरेको हो ।

    सरकारले दूधको बजार मूल्य बढाएकाले सोही निर्णयका आधारमा तनहुँमा पनि भैसीको दूधको मूल्य वृद्धि गरिएको संघले सूचना मार्फत् जानकारी गराएको छ ।

    यसअघि प्रति लिटर एक सय २५ रहेकामा चैत १ देखि एक सय ४० कायम गरिएको छ ।