कांग्रेस निकट भूपू सैनिक संघ तनहुँका उपसभापतिले छाडे पार्टी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस निकट भूपू सैनिक संघ तनहुँका उपसभापतिले छाडे पार्टी

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०७९, शुक्रबार

    दमौली । नेपाली कांग्रेस निकट भूपू सैनिक संघ तनहुँका उपसभापति सूर्यचन्द्र लम्सालले पार्टी परित्याग गरेका छन् । नेपाली कांग्रेस प्रचण्डपथमा हिँडेको आरोप लगाउँदै लम्सालले पार्टी परित्याग गरेको बताएका छन् ।

    पार्टी सिद्धान्त भुलेर प्रचण्डपथमा हिँडेको, विकास र सुशासनका मुद्धा भन्दा सत्ता प्राप्तिमा रुमलिएको भन्दै लम्सालले शुक्रबारदेखि पार्टी परित्याग गरेको जनाएका छन् ।