तनहुँ १ उपनिर्वाचन : भानु-१० को पॉच वटा बाक्सा खोलियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ उपनिर्वाचन : भानु-१० को पॉच वटा बाक्सा खोलियो

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८०, सोमबार

    दमौली । तनहुँ-१ को उपनिर्वाचनको मतगणना सुरु भएको छ । सोमबार बिहान १२:४५ देखि मतगणना सुरु गरिएको हो ।

    भानु-१० को पॉच वटा मतपेटिका खन्याइएको छ । उक्त वडाको जनजागृति मावि (क) र (ख), सरस्वती आवि र चोक मावि (क) र (ख) को मतपेटिका खन्याइएको छ।

    अहिले मतपत्र सर्टिङको काम भइरहेको छ ।