राष्ट्रपति पौडेलको जन्म वडामा कांग्रेसलाई ४७०, रास्वपालाई ४३७
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    राष्ट्रपति पौडेलको जन्म वडामा कांग्रेसलाई ४७०, रास्वपालाई ४३७

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०८०, मंगलवार

    दमौली । राष्ट्रपति रामचन्द्र पौडेलको जन्मगाउँको वडामा रास्वपाले ४३७ मत प्राप्त गरेको छ । व्यास-८ बाट डा. स्वर्णिम वाग्लेले उक्त मत प्राप्त गरेका हुन् ।

    कांग्रेसका गोविन्द भट्टराईले ४७० मत प्राप्त गरेका छन् । कांग्रेसको प्रभाव रहेको यो वडामा दुई उम्मेदवारको मत फरक ३३ मात्र छ ।

    नेकपा एमालेका सर्वेन्द्र खनालले एक सय २० मत प्राप्त गरेका छन् ।