भट्टराईकै वडामा वाग्लेलाई बढी मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    भट्टराईकै वडामा वाग्लेलाई बढी मत

    खबरपुञ्ज संवाददाता

    १२ बैशाख २०८०, मंगलवार

    दमौली । नेपाली कांग्रेसका गोविन्द भट्टराईकै वडामा रास्वपाका डा. स्वर्णिम वाग्लेले बढी मत प्राप्त गरेका छन् । तनहुँ-१ प्रतिनिधिसभा उपनिर्वाचनमा भट्टराईको वडा व्यास-११ मा वाग्लेले बढी मत ल्याएका हुन् ।

    भट्टराईले १३१२ मत पाउँदा वाग्लेले १४६३ मत ल्याए । एमालेका सर्वेन्द्र खनालले २६६ मत ल्याएका छन् ।