राष्ट्रपति पौडेल स्वदेश फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति पौडेल स्वदेश फिर्ता

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०८०, सोमबार

    काठमाडौ । भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति स्वदेश फर्किएका छन् ।

    वैशाख ६ गते उपचारका लागि भारत गएका पौडेल आइतबार दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)बाट डिस्चार्जपछि स्वदेश फर्किएका हुन् ।

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले राष्ट्रपति स्वदेश फिर्ता भएको जानकारी दिएका छन् । यसअघि आइतबार दिउँसो सार्वजनिक विज्ञप्तिमा राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएको उल्लेख छ ।