अन्तिम चरणमा सभागृह (फाेटाे)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अन्तिम चरणमा सभागृह (फाेटाे)

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०८०, सोमबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–३ मा निर्माणाधीन जिल्ला सभागृहमा रङरोगन गरिँदै । रु २३ करोडको लागतमा निर्माणाधीन सभागृहको काम अन्तिम चरणमा पुगेको छ ।