प्रेस युनियन तनहुँका अध्यक्ष मियॉद्वारा पदभार ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रेस युनियन तनहुँका अध्यक्ष मियॉद्वारा पदभार ग्रहण

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८०, शनिबार

    दमौली । नेपाल प्रेस युनियन तनहुँका नवनिर्वाचित अध्यक्ष गोरा मियॉले पदभार ग्रहण गरेका छन् । शनिबार आयोजित कार्यक्रममा मियॉले पदभार ग्रहण गरेका हुन् ।

    युनियनका निवर्तमान अध्यक्ष अमरराज नहर्कीले मियॉलाई पद हस्तान्तरण गरेका थिए ।

    उक्त कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापति वैकुण्ठ न्यौपाने, उपसभापति देवकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।