राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट

    खबरपुञ्ज संवाददाता

    १७ जेष्ठ २०८०, बुधबार

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच राष्ट्रपति भवन शीतलनिवासमा बुधबार बिहान भेटवार्ता भएको छ ।

    सो भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि हुने आफ्नो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे जानकारी गराएका थिए । थियो । भेटमा परराष्ट्र सचिव भरतराज पौडेल समेत सहभागी थिए ।