बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एसका सांसद श्रेष्ठले गरे संसदको रोष्ट्रममै मौन धारण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बजेटप्रति असन्तुष्टि जनाउँदै नेकपा एसका सांसद श्रेष्ठले गरे संसदको रोष्ट्रममै मौन धारण

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०८०, शुक्रबार

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले संसदको रोष्ट्रममै मौन धारण गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफलको क्रममा बजेटमा मधेश, मधेशी र मधेशमा बसोवास गर्नेहरुमाथि गरेको अपमान र नागरिकताविहिन जनताहरुको लागि संसदको रोष्ट्रमबाटै मौन धारण गरेका हुन् ।

    उनले यथास्थितिमा बजेट पास गर्न नदिने चेतावनी समेत दिए । सरकारले ल्याएको बजेटमा मधेशलाई हेला गरेको उनको भनाइ छ ।