पोख्रेल महिला संघको केन्द्रीय सदस्य मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पोख्रेल महिला संघको केन्द्रीय सदस्य मनोनित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । नेपाली कांग्रेसकी नेतृ चिनु पोख्रेल महिला संघको केन्द्रीय सदस्य मनोनित भएकी छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोख्रेललाई संघको केन्द्रीय सदस्य मनोनित गरेका हुन् ।

    पोख्रेल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । उनी यसअघि पनि संघको केन्द्रीय सदस्य थिइन् ।

    सभापति देउवाले मंगलबार विभिन्न जिल्लाका ५२ जनालाई संघको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।