काङ्ग्रेस तनहुँद्वारा भातृ एवं शुभेच्छुक संस्थामा निर्वाचितलाई बधाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस तनहुँद्वारा भातृ एवं शुभेच्छुक संस्थामा निर्वाचितलाई बधाई

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली । नेपाली काङ्गग्रेस तनहुँले भातृ एवं शुभेच्छुक संस्थामा निर्वाचित तथा मनाेनित भएकालाई बधाई ज्ञापन गरेकाे छ । आइतबार पार्टी कार्यालयमा आयाेजित कार्यक्रममा तरुण दल, नेविसङ्घ, प्रेस युनियन, ट्रेड युनियनमा निर्वाचित तथा मनाेनित भएकालाई बधाइ ज्ञापन गरिएकाे हाे ।

    साे अवसरमा पार्टी सभापति एवं गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले उनीहरुलाई बधाइ दिएका थिए ।