दमौली । तनहुँमा पछिल्लो तीन घण्टाको अवधिमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण खोला तथा नदीमा पानीको बहान बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.