उज्यालो घरमा रोटर्याक्टको जनैपूर्णिमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उज्यालो घरमा रोटर्याक्टको जनैपूर्णिमा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । रोटर्याक्ट क्लव अफ दमौलीले व्यास-१० बैरेनीस्थित उज्यालो घरमा जनैपूर्णिमा मनाएको छ । क्लवले बिहीबार उज्यालो घरका बालबालिकासँग जनैपूर्णिमा मनाएको हो ।

    सो क्रममा क्लवले केक काटी बालबालिकासँग रमाइलो गरेको थियो । उज्यालो घरमा रहेका बालबालिकाले एकआपसमा डोरो बॉधेका थिए ।

    बालबालिकासँग रमाइलो गरी जनैपूर्णिमा पर्व मनाउन कार्यक्रम गरिएको कार्यक्रम संयोजक सविन लामिछानेले जानकारी दिए ।